अनग्र

Romanized: anagr, anagra

अगाडि नभएको; पछि रहेको; पश्च (जस्तै- अनग्र स्वर उ, ओ इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
अगाडि नभएको; पछि रहेको; पश्च (जस्तै- अनग्र स्वर उ, ओ इ.)।

सम्बन्धित शब्दहरू