अनम्र
Romanized: anamr, anamra
नझुकेको; ननिहुरेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नझुकेको; ननिहुरेको।
२.
नम्र नभएको; अविनीत।
३.
उद्दण्ड; उद्धत।