विनम्र
Romanized: vinamr, winamra, winamr, binamra
ज्यादै नुहेको; धेरै नम्र; विनीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
ज्यादै नुहेको; धेरै नम्र; विनीत।
२.
झुकेको; झोलिएको; लच्केको।