नम्र

Romanized: namr, namra

निहुरेको; नुहेको; विनीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
निहुरेको; नुहेको; विनीत।
२.
नरम स्वभावको आफ्नो बल, बुद्धि, सम्पत्ति आदिमा घमन्ड नगर्ने; शिष्ट; विनम्र।

सम्बन्धित शब्दहरू