धूम्र

Romanized: dhumr, dhoomra, dhoomr, dhuumr

धुवाँ, धूम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
धुवाँ, धूम।
२.
ध्वाँसो; धूमांश।
३.
धुवाँको वा धुवाँको जस्तो रङ; ध्वाँसे रङ।
४.
शिलारस नाउँको एक गन्धयुक्त द्रव्य।
५.
एक असुर।
६.
शिव; महादेव ।
७.
(विशेषण) धुवाँका रङको; फुस्रो ।

सम्बन्धित शब्दहरू