धूम्रपान

Romanized: dhumrapaana, dhumrapaan, dhumrapan, dhoomrapaana

विशेष किसिमको पातलो कागज वा साल, भोर्लो, खोस्टो, फुसे आदिका पातमा सुर्ती हालेर बेरिएका चुरोट, बिंडी आदि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विशेष किसिमको पातलो कागज वा साल, भोर्लो, खोस्टो, फुसे आदिका पातमा सुर्ती हालेर बेरिएका चुरोट, बिंडी आदि सल्काएर वा सुल्फा, चिलिम आदिमा तमाखु, गाँजा आदि डढाएर निस्केको धुवाँको सर्को मुखले तान्ने काम; धूमपान।

सम्बन्धित शब्दहरू