तुल्यपान
Romanized: tulyapaana, tulyapaan, tulyapan, tulyapana
आत्मीय जन सबै वा धेरै मिलेर गरिएको भोज वा खानपान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आत्मीय जन सबै वा धेरै मिलेर गरिएको भोज वा खानपान।