तुलादान

Romanized: tulaadaana, tulaadaan, tulaadana, tuladaana

दानी व्यक्तिले आफ्नो शरीरका तौल बराबरको सुन, चाँदी, अन्न आदि तौलेर ब्राह्मणलाई दिने दान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
दानी व्यक्तिले आफ्नो शरीरका तौल बराबरको सुन, चाँदी, अन्न आदि तौलेर ब्राह्मणलाई दिने दान।

सम्बन्धित शब्दहरू