तुला

Romanized: tulaa, tul, tula

तराजु, काँटा; तुलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
तराजु, काँटा; तुलो।
२.
बाह्र राशिमध्ये सातौं राशि।

सम्बन्धित शब्दहरू