तुलाबीज

Romanized: tulaabija, tulaabij, tulabij, tulaabeeja

हिरामोती र सुन आदि तौलने काममा प्रयोग गरिने लालगेडी; रत्ती; रातीगेडी; आँखीगेडी; गुञ्जाफल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
हिरामोती र सुन आदि तौलने काममा प्रयोग गरिने लालगेडी; रत्ती; रातीगेडी; आँखीगेडी; गुञ्जाफल।

सम्बन्धित शब्दहरू