नष्टबीज
Romanized: nashtabija, nashtabij, nastabij, nashtabeeja
बीजशक्ति मरेको; रोपे पनि उम्रिन नसक्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
बीजशक्ति मरेको; रोपे पनि उम्रिन नसक्ने।