नष्टमार्ग
Romanized: nashtamaarga, nashtamaarg, nashtamarga, nastamaarga
हराएको चिजको खोजी गर्ने काम; गुमेको वस्तुको महत्त्व ठान्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
हराएको चिजको खोजी गर्ने काम; गुमेको वस्तुको महत्त्व ठान्ने काम।
२.
बाटो भुलेको; पथविचलित; लक्ष्यच्युत।