नष्टमार्गण
Romanized: nashtamaargana, nashtamaargan, nashtamargana, nastamaargana
हराएको चिजको खोजी गर्ने काम; गुमेको वस्तुको महत्त्व ठान्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
हराएको चिजको खोजी गर्ने काम; गुमेको वस्तुको महत्त्व ठान्ने काम।