नष्ट
Romanized: nashta, nasht, nast, nasta
नाश भएको; बरबाद भएको; बिग्रेको; ध्वस्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नाश भएको; बरबाद भएको; बिग्रेको; ध्वस्त।
२.
नदेखिने भएको; हराएको; लुप्त।
३.
निष्फल; व्यर्थ।