नष्टचित्त
Romanized: nashtachitta, nashtachitt, nastachitta, nastachitt
विवेक नष्ट भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
विवेक नष्ट भएको।
२.
मदले उन्मत्त; बहुला।