नष्टचन्द्र
Romanized: nashtachandra, nashtachandr, nastachandra, nastachandr
भाद्र महिनाका दुवै पक्षका रात्रिमा अशुभ हुने ठानी हेर्न निषेध गरिएका चतुर्थीका चन्द्रमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
भाद्र महिनाका दुवै पक्षका रात्रिमा अशुभ हुने ठानी हेर्न निषेध गरिएका चतुर्थीका चन्द्रमा।