नष्टकारी

Romanized: nashtakaari, nashtakari, nastakaari, nashtakaaree

नाशकारी; ज्यादै उपद्रो गर्ने स्वभावको; उधुमी; हुन्डरी; भाङभुजे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत नष्ट+कारी]

1
नाशकारी; ज्यादै उपद्रो गर्ने स्वभावको; उधुमी; हुन्डरी; भाङभुजे।

सम्बन्धित शब्दहरू