कष्टकारी

Romanized: kashtakaari, kashtakari, kastakaari, kashtakaaree

कष्ट वा पीडा दिने; कष्टदायी; कष्टकर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत कष्ट+कारी]

1
कष्ट वा पीडा दिने; कष्टदायी; कष्टकर।

सम्बन्धित शब्दहरू