कण्टकारी

Romanized: kantakaari, kantakaaree, kantakaree, kantakarii

ना. [सं.] पात र डाँठमा काँडा हुने, ससाना सेता वा निला फूल फुल्ने, पहेँलो बाटुलो फल फल्ने एक प्रकारको बोट वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] पात र डाँठमा काँडा हुने, ससाना सेता वा निला फूल फुल्ने, पहेँलो बाटुलो फल फल्ने एक प्रकारको बोट वा त्यसको फल; कच्चिडो।

सम्बन्धित शब्दहरू