कण्टकी
Romanized: kantakee, kantakii, kantaki
काँडा हुने बोट वा अन्य चिज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
काँडा हुने बोट वा अन्य चिज।
२.
अर्काको काममा अवरोध गर्ने; काँडोजस्तो; बाधक।