कुलकण्टक

Romanized: kulakantak, kulakantaka

आफ्नो कुललाई दुःख दिने; कुलको काँडो; कुलकलङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
आफ्नो कुललाई दुःख दिने; कुलको काँडो; कुलकलङ्क।

सम्बन्धित शब्दहरू