सकण्टक
Romanized: sakantak, shakantaka, shakantak, sakantaka
धेरै काँडा भएको; कण्टकाकीर्ण; काँडासहितको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [स+कण्टक]
१.
धेरै काँडा भएको; कण्टकाकीर्ण; काँडासहितको।
२.
प्रशस्त अवरोध भएको।