निष्कण्टक
Romanized: nishkantaka, nishkantak, niskantak, niskantaka
काँडा नभएको; स्निग्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
काँडा नभएको; स्निग्ध।
२.
बिघ्न बाधा केही नभएको; निर्विघ्न।
३.
प्रतिद्वन्द्वी नभएको; कुनै शत्रु नभएको; एकलौटी।
४.
(क्रियाविशेषण)
निर्विघ्न तवरले ।