निष्कर्ष
Romanized: nishkarsha, nishkarsh, nishkarsa, niskarsha
सारभूत अर्थ; निचोड; सार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सारभूत अर्थ; निचोड; सार।
२.
विवादास्पद विषयमा आपसी विचारविमर्शबाट निस्केको ठहर; विचार मन्थनबाट निस्केको सारवस्तु।
३.
परिणाम; नतिजा ।
४.
निर्णय; निधो; टुङ्गो।
५.
निश्चय; जाँचबुझ।