निष्कर्मा

Romanized: nishkarmaa, nishkarma, niskarmaa, nishkarm

मन लाएर काम नगर्ने; एकचित्त भएर काम नगर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मन लाएर काम नगर्ने; एकचित्त भएर काम नगर्ने।
२.
बेकामको; रद्दी।

सम्बन्धित शब्दहरू