निष्कर्मण्य

Romanized: nishkarmanya, nishkarmany, niskarmany, niskarmanya

कर्म नगर्ने; अकर्मण्य; काममा नजोतिएको; अल्छी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कर्म नगर्ने; अकर्मण्य; काममा नजोतिएको; अल्छी।
२.
काम नलाग्ने; निकम्मा।

सम्बन्धित शब्दहरू