निष्क
Romanized: nishka, nishk, nisk, niska
एक प्रकारको स्वर्णमुद्रा (एक कर्ष बराबरको)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एक प्रकारको स्वर्णमुद्रा (एक कर्ष बराबरको)।
२.
गलामा पहिरने सुनको गहना।
३.
सुन।