निष्कल

Romanized: nishkala, nishkal, niskal, niskala

कुनै अङ्ग वा भाग नष्ट भएको; टुटेफुटेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै अङ्ग वा भाग नष्ट भएको; टुटेफुटेको।
२.
कला नभएको; कलाहीन।
३.
वीर्य नभएको; पराक्रमहीन।

सम्बन्धित शब्दहरू