निष्कलङ्क

Romanized: nishkalangka, nishkalangk, niskalangka, nishkalanka

कलङ्क नभएको; दाग नभएको; निर्दोष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कलङ्क नभएको; दाग नभएको; निर्दोष।
२.
स्वच्छ; उदार हृदय भएको।

सम्बन्धित शब्दहरू