निष्करुण

Romanized: nishkaruna, nishkarun, niskarun, niskaruna

करुणा नभएको; निर्दयी; निठुरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
करुणा नभएको; निर्दयी; निठुरी।

सम्बन्धित शब्दहरू