निष्पक्ष
Romanized: nishpaksha, nishpaksh, nishpaksa, nispaksha
वादी, प्रतिवादीमध्ये कसैको पक्षमा नलाग्ने; पक्षपात नगर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
वादी, प्रतिवादीमध्ये कसैको पक्षमा नलाग्ने; पक्षपात नगर्ने।
२.
मध्यस्थ; तटस्थ; ब्रह्मले देखेको निर्णय दिने।