निष्पक्षपात
Romanized: nishpakshapaata, nishpakshapaat, nishpakshapata, nishpaksapaata
तटस्थता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
तटस्थता।
२.
पटक्क पक्षपात नगर्ने; कसैको मुलाहिजामा नलाग्ने; तटस्थ रहने।