निष्पक्षता
Romanized: nishpakshataa, nishpakshata, nishpaksataa, nispakshataa
निष्पक्ष हुनाको भाव वा स्थिति; पक्षपात नगरिने क्रिया वा नीति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
निष्पक्ष हुनाको भाव वा स्थिति; पक्षपात नगरिने क्रिया वा नीति।