निष्पन्न
Romanized: nishpanna, nishpann, nispann, nispanna
उत्पन्न भएको; पैदा भएको; तयार भएको; बनेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
उत्पन्न भएको; पैदा भएको; तयार भएको; बनेको।
२.
सिद्धिएको; समाप्त।
३.
व्याकरण, कोश आदिबाट व्युत्पन्न।