सम्पन्न
Romanized: sampann, shampanna, shampann, sampanna
चाहिँदो मात्रामा धनधान्यादि भएको; समृद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
चाहिँदो मात्रामा धनधान्यादि भएको; समृद्ध।
२.
सहित; युक्त (जस्तो- धनसम्पन्न, विद्यासम्पन्न इ.)।