सुसम्पन्न
Romanized: susampann, shusampanna, sushampanna, shusampann
आवश्यक वस्तुहरूले परिपूर्ण; सबै कुराले पूर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आवश्यक वस्तुहरूले परिपूर्ण; सबै कुराले पूर्ण।
२.
राम्रो खानदानको; पुगीसरी आएको।
३.
धनी; समृद्ध ।