सुसम्पन्नता
Romanized: susampannataa, susampannat, shusampannataa, sushampannataa
सुसम्पन्न हुनाको अवस्था वा स्थिति; धनीपना; पुगीसरी; समृद्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सुसम्पन्न हुनाको अवस्था वा स्थिति; धनीपना; पुगीसरी; समृद्धि।