अभिन्नता

Romanized: abhinnataa, abhinnat, abhinnata

अभिन्न हुनाको भाव वा स्थिति; भिन्नताको अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
अभिन्न हुनाको भाव वा स्थिति; भिन्नताको अभाव।
२.
एकरूप वा समान हुनाको अवस्था; एकात्मता; एकरूपता।
३.
अभिन्न सम्बन्ध।

सम्बन्धित शब्दहरू