अभिन्न

Romanized: abhinn, abhinna

नछुट्टिएको वा नबेग्लिएको; भिन्न नभएको; नकाटिएको; सिङ्गो; सग्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नछुट्टिएको वा नबेग्लिएको; भिन्न नभएको; नकाटिएको; सिङ्गो; सग्लो।
२.
टाँसिएको; मिलेको; लेप्सिएको।
३.
लागेको; संलग्न; सम्बद्ध।

सम्बन्धित शब्दहरू