अच्छिन्न

Romanized: achchhinna, achchhinn, achchinna, achchinn

नकाटिएको वा छिंड नभएको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नकाटिएको वा छिंड नभएको ।
२.
अखण्डित; निरन्तर (अच्छिन्न परम्परा)।

सम्बन्धित शब्दहरू