अवच्छिन्न

Romanized: avachchhinna, avachchhinn, awachchhinna, awachchhinn

चुँडालिएको; छिनालिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
चुँडालिएको; छिनालिएको।
२.
छुट्ट्याइएको; टुक्र्याइएको।
३.
बिच बिचमा खण्डित रहेको वा बाधाबिघ्न आइपर्नाले रोकिन गएको (अवस्थिति)।

सम्बन्धित शब्दहरू