अनवच्छिन्न

Romanized: anavachchhinna, anavachchhinn, anawachchhinna, anawachchhinn

कुनै कुराबाट अलग नभएको वा बिचमा नटुटेको; क्रम नटुटेको; लगातारको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
कुनै कुराबाट अलग नभएको वा बिचमा नटुटेको; क्रम नटुटेको; लगातारको।

सम्बन्धित शब्दहरू