अपरिच्छिन्न

Romanized: aparichchhinna, aparichchhinn, aparichchinna, aparichchinn

नढाकिएको; नछोपिएको; नाङ्गो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नढाकिएको; नछोपिएको; नाङ्गो।
२.
परिच्छेद वा खण्ड नभएको; नछुट्टिएको; सीमारहित; असीम; विभाजन हुन नसक्ने; अभेद्य।

सम्बन्धित शब्दहरू