अपरिचित
Romanized: aparichita, aparichit, aparicit, aparicita
परिचित वा चिनजान नभएको; जानपहिचान नभएको; थाहा नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
परिचित वा चिनजान नभएको; जानपहिचान नभएको; थाहा नभएको।
२.
पराई; परचक्री।