अस्ट्रिच

Romanized: astricha, astrich, ashtricha, ashtrich

लामो चुच्चो, डल्लो जिउ र लामा खुट्टा हुने, चाँडो दौडन सक्ने, टाउकामा जिङ्ग्रिङ्ङ परेका प्वाँख भएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
लामो चुच्चो, डल्लो जिउ र लामा खुट्टा हुने, चाँडो दौडन सक्ने, टाउकामा जिङ्ग्रिङ्ङ परेका प्वाँख भएको अस्ट्रेलिया र न्युजिल्यान्डमा पाइने एक जातको चरो।

सम्बन्धित शब्दहरू