मरिच

Romanized: maricha, marich, maric, marica

लाम्चा साना पात हुने, झुप्पा परेका साना काला गेडा फल्ने एक लहरो वा त्यसैको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
लाम्चा साना पात हुने, झुप्पा परेका साना काला गेडा फल्ने एक लहरो वा त्यसैको फल।

सम्बन्धित शब्दहरू