मरिचे
Romanized: mariche, marice
मरिचजस्तो पिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [मरिच ए]
१.
मरिचजस्तो पिरो।
२.
सानो भए पनि कडा स्वभावको (मानिस)।