परिचेय

Romanized: paricheya, parichey, paricey, pariceya

परिचय गर्न योग्य; जानपहिचान गर्न लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
परिचय गर्न योग्य; जानपहिचान गर्न लायक।
२.
जान्न लायक; थाहा पाउन योग्य।
३.
सञ्चय गर्न योग्य; जम्मा गर्न लायक।

सम्बन्धित शब्दहरू