परिचर्चा
Romanized: paricharchaa, paricharcha, paricharch, paricarchaa
कुनै विषयका गुणअवगुण आदिको चौतर्फी चर्चा वा विश्लेषण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै विषयका गुणअवगुण आदिको चौतर्फी चर्चा वा विश्लेषण।