परिचर
Romanized: parichara, parichar, paricar, paricara
नोकर; चाकर; सेवक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नोकर; चाकर; सेवक।
२.
रोगीका सेवा-शुश्रूषा आदिका निम्ति रहेको व्यक्ति।